२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

‘नसर्ने रोग विरुद्धको अभियानमा सरकारी निकायको समन्वय आवश्यक’

नेपालगन्ज । सरकारी निकायमा समन्वय नहुँदा नसर्ने रोगको न्युनिकरणमा प्रभावकारी सचेतना जाग्न नसकेको सरोकारवालाहरुले बताएका छन् । आइतबार नेपालगन्जका सञ्चारकर्मीका लागि नसर्ने रोग पहिचान, रोकथाम र नियन्त्रणका लागि अभिमुखीकरण अन्तरक्रिया र पैरवी गोष्ठी तथा स्क्रिनिङ जाँच कार्यक्रममा बोल्नेवक्ताहरुले नसर्ने रोगका लागि अपनाउनुपर्ने उपायहरुका विषयमा सरकारी निकायको संयुक्त अभियान हुनु पर्ने सुझाए । उनीहरुले स्वास्थ्य कार्यालयले…