५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु

भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि आठौं जिल्लास्तरीय खुल्ला स्नुकर मेयर प्रतियोगिता मेयर कप-२०८१ सुरु भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा क्रेजी क्यु क्लबमा सुरु भएको प्रतियोगिताको पूर्व सांसद् प्रमोद कुमार यादवले उद्घाटन गरे । सो अवसरमा बोल्दै यादवले आफूहरु खेलाडीहरुको साथमा रहेको बताए । उनले भने, ‘रुपन्देही पुल तथा स्नुकर संघले राम्रो…