२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

जी.पी. कोइरालाको स्मृतिमा बुटवलमा महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । जी पी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सिद्धेश्वरी माविको खेल मैदानमा सुरु भएको यो प्रतियोगिताको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले छात्रा भलिबल प्रतियोगीताको लागि नगरपालिकाले लामो समय देखि काम गर्दै आएको बताए । विकास निर्माणमा बुटवल…