५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो । आज ३२९ कम्पनिको कारोबार हुदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ५ अर्ब ६६ करोड ३ लाख २  हजार ६८३ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज हिमालयन हाइड्रोको शेयर…