६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक

नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट आज एक कायृक्रमकाबीच सार्वजनिक गरिएको हो । नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला…