२१ माघ २०८२, बुधबार | February 5, 2026

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ तोकिएको छ…