काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक रूपमा प्रश्न उठेपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गत गठित संसदीय उपसमितिले कागजात अध्ययन सुरु गरेको छ। उपसमितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट प्राप्त कागजात आगामी कात्तिक ३० गतेसम्म अध्ययन गर्ने कार्यतालिका बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको संयोजकत्वमा गठित नौ सदस्यीय…