२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्याङ्की

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ । एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माणकार्य बुधबारदेखि सुरु भएको छ । निर्माणकार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त…