७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् । भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको विवरण आउन बाँकी छ ।