२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

प्रचण्डद्वारा बाँकेको खजुरामा बहुउद्देश्यीय सभा हल उद्घाटन

बाँके । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उद्घाटन गरेका छन् । खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको सो सभाहलको अध्यक्ष प्रचण्डले बिहीबार उद्घाटन गरेका हुन् । सभाहलको उद्घाटनपछि बोल्दै प्रचण्डले बहुउद्देश्यीय सभाहलले विकासको आकाङ्क्षा सम्बोधन गर्न…