८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खस्दा विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । जहाज आवासीय भवनको…