२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

‘नागरिकका गुनासोप्रति निरपेक्ष रहन मिल्दैन’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकका गुनासाप्रति संसदीय समिति निरपेक्ष रहन नहुने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा आजको छलफलमा प्राप्त उजुरीका सम्बन्धमा समिति सदस्यबाट उठाइएका प्रश्नमा उनले समितिले नागरिकका गुनासो र उजुरी सुन्नुपर्ने आवश्यकता औँल्याए । गृहमन्त्री लेखकले भने, “कुनै नागरिकले आफ्नो निर्वाचित सर्वोच्च संस्था संसद्समक्ष पीर, मर्का, गुनासा, चिन्ता, चासो व्यक्त…