२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

आधा घण्टाको वर्षामा बुटवलको अमरपथ जलमग्न, अधिकांश पसलमा भेल पस्यो

बुटवल । आज करिब आधा घण्टा परेको वर्षाबाट बुटवलको अमरपथका अधिकांश पसलहरुमा पानी पसेको छ भने सडकमा पानी जमेर आवागमन नै अवरुद्ध बनेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ नेपाल टेलिकम बुटवलको पछाडी रहेको नाला थुनिएर वडा नम्बर ५ र ६ मा रहेको मुल बजारमा प्रवेश गरेसँगै बजार क्षेत्र जलमग्न भएको स्थानीयले बताएका छन्…