बुटवल । बुटवल उपमहानगरपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तीव्र रुपमा तयारी गरेको छ । पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रुपमा गरेको हो । प्रतियोगिताको तयारी स्वरूप शुक्रबार उपमहानगरपालिका अन्तर्गतको अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ व्यवस्थापन तथा निर्देशन समिति र खेल विधागत संयोजकको संयुक्त बैठक सम्पन्न भएको छ…