७ पुस २०८२, सोमबार | December 23, 2025

विपिन जोशी जीवित नरहेको इजरायली सेनाद्वारा औपचारिक जानकारी

काठमाडौं । इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ । आइडीएफका अधिकारीहरुले आज जोशीको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई उनी जीवित नरहेको औपचारिक जानकारी गराएका हुन् । सेनाले दिएको जानकारीको पुष्टि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले गरेका छन् । आफ्नो छोराको रिहाईका लागि दबाब बढाउन अमेरिका रहेका…