२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) बुटवलको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रिन्सिपल तथा गणित शिक्षकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । प्याब्सन बुटवलको आयोजना तथा वेदान्त पब्लिकेसनको समन्वयमा अभिमुखीकरण कार्यक्रमको गणित विषयका लेखक हुकुम प्रसाद दाहालले प्रशिक्षण दिएका थिए…