२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

लायन्स रिजन ७ अन्तरगतका क्लबहरु बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन

बुटवल । लायन्स एरिया ३ रिजन ७ अन्तरगत जोन १६ र १७ का क्लबहरु बीच आइतबार एक समारोह बीच इन्डक्सन एण्ड जोइन्ट इन्स्टलेशन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै डिस्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सामाजिक र मानवीय भावका साथ काम गर्न क्लब तथा क्लबका सदस्यहरुलाई आग्रह गरे । आपसी सद्भाव…