७ माघ २०८२, बुधबार | January 21, 2026

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। मुद्दा सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो। लामिछानेविरद्ध विभिन्न अदालतमा रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरि महान्यायाधिवक्ता सबिता भण्डारीले गरेको निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता…