रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जना बेपत्ता भएका छन् । पहिरोले हजुरआमा र नातिनी पुरिएर बेपात्ता भएका हुन् । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र…