२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक…