३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रधानमन्त्री ओलीलाई पहिलो शुभकामना भारतीय प्रधानमन्त्री मोदीबाट

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । Congratulations @kpsharmaoli on your appointment as the Prime Minister of Nepal.…