३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरुले पनि शपथ दिलाउने तयारी गरिएको छ । आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २…