३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एमालेले लगायो मन्त्रीको टुंगो, बिष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । पार्टी शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले उपाध्यक्ष बिष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको स्रोतले जनाएको छ । त्यस्तै मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रियसभा सांसद देवेन्द्र…