बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल उपमहानगरपालिकाको नगर अधिवेशनबाट लक्ष्मण श्रेष्ठ “लक्की” सर्वसम्मतरूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएर अघि बढेको अधिवेशनले श्रेष्ठलाई नेतृत्वका लागि स्पष्ट समर्थन जनायो । बुधबार सम्पन्न अधिवेशन लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्रपा बुटवल उपमहानगर…