१४ भदौ २०८३, आइतबार | August 30, 2026

सभामुखमाथि हर्क साम्पाङको आक्रोश – ‘संसदीय अभ्यासमा कलंक पोतियो’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले संसदमा भएको व्यवहारले लोकतान्त्रिक संसदीय अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै आफ्नो पार्टीले असहमति जनाइरहेका बेला सभामुखले विभेदपूर्ण व्यवहार…