काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सोमबार बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको दर्शन गरेका छन् । बिहान ६ बज्नुअगावै मन्दिर पुगेका बालेनले विधिपूर्वक पूजा-अर्चना गर्दै दर्शन गरेका हुन् । जानकी मन्दिर पुग्दा बालेनसँगै पूर्व सांसद अमरेशकुमार सिंह पनि एउटै पोशाकमा देखिएका थिए । बिहानको समयमै भए पनि मन्दिर परिसरमा…