३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलमा ‘वैरोध्य भोज’ सम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन लुम्बिनी प्रदेश समितिको संयोजनमा बुधबार बुटवलमा ‘दीर्घ जीवनका लागि वैरोध्य भोज’-विषयक अभिमुखीकरण सम्पन्न भएको छ । आयुर्वेद डा. वि.पी. तिमिल्सिनाले सहजीकरण गर्दै मानव स्वास्थ्यका लागि पूर्वीय दर्शनसँग आधारित ज्ञानको प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिए । डा. तिमिल्सिनाले नेपाल प्राकृतिक तथा आयुर्वेदिक सम्पदा सम्पन्न मुलुक भए पनि…