७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले महासचिव पोखरेललाई भ्रातृशोक



काठमाडौँ । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक परेको छ । गएराति ७४ वर्षको उमेरमा महासचिव पोखरेलका दाजु देवी पोखरेलको निधन भएको छ ।

पारिवारका अनुसार पोखरेल लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेका थिए । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व. पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

दाजुको निधन पनि महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हजुर आमा र आमाको संरक्षणमा हुर्कीएको हाम्रो परिवारमा उहाँले सानै उमेरमा अभिभावकीय हिसावले वुवाको भूमिका निर्वाह गर्नुपर्यो ।’

महासचिव पोखरेलले दाजुको निधनको शोकका कारणले यस बीचमा तय भएका कार्यक्रमहरुमा आफ्नो उपस्थिति नरहने समेत जानकारी गराएका छन् । ‘उहाँको विचार र भावनाको पार्टी निर्माण गर्न अझै वाँकी छ । त्यो यात्रा जारी छ, जारी रहने छ ।’ उनले लेखेका छन् ।

उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १० : २५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज