७ असार २०८३, आइतबार | June 21, 2026

बुटवलको नीति तथा कार्यक्रम : “शिक्षादेखि डिजिटल सिटीसम्म, ट्रमा अस्पतालदेखि नाइट मार्केटसम्मका घोषणा”

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप, रोजगार, सूचना प्रविधि, खेलकुद, सुशासन तथा आर्थिक विकासलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो । उपमहानगरपालिकाले “समानता, स्वाभिमान र अवसर-बस्नयोग्य…