१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । विपक्षी दलहरुको निरन्तर अवरोध पछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरु उठेर प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने विवादास्पद अभिव्यक्तिबारे सदनमा आएर माफी माग्नुपर्ने अडान राखेका थिए । उनीहरुले प्रधानमन्त्रीले माफी नमागेसम्म बैठक अघि बढ्न नसक्ने बताए । सबै विपक्षी दलले एक एक गरी विरोध…