२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान

काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानार्थ महारथीको दर्ज्यानी ग्रहण गरेका छन । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक बिशेष समारोहका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल र भारतबीच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने…