काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोल रु ३ र डिजेलरर मट्टितेल प्रतिलिटर रु १-१ रुपैयाँले घटाइएको हो । भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य घटेर…