१५ चैत्र २०८२, आइतबार | March 29, 2026

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्यो

काठमाडौं । अमेरिकाले आगामी माघ ७ ९जनवरी २१० देखि लागू हुने गरी ७५ वटा देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। अमेरिका आएपछि आप्रवासीहरू सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न र अध्यागमनसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्न यो कदम चालिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार…