१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नेकपा नेताहरुले खाए नैतिक आचरणयुक्त जीवन बिताउने शपथ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिनुअघि पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, र सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले उनीहरूलाई शपथ खवाएका हुन् । उनीहरूले शपथ लिँदै पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका…