काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । लगातार दोस्रो जित निकाल्दै समूह ‘ए’ को विजेता बन्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिन लागेको हो । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस खेलको नतिजाले समूह ‘ए’ को…