९ पुस २०८२, बुधबार | December 24, 2025

यी भू-भागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव जारी रहेको जनाएको छ । हाल देशभरको मौसम साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग तथा मधेसलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा…