१५ भदौ २०८३, सोमबार | August 31, 2026

नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट्ने अवसर पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै मोदीले साझा र समृद्ध भविष्यको लागि सँगै काम गर्ने लामिछानेको आकांक्षालाई स्वागत गर्दै आफु यसमा पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् । उनले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल…