९ पुस २०८२, बुधबार | December 24, 2025

विश्वप्रसिद्ध ‘एथोलोजिस्ट’ जेन गुडालको ९१ वर्षको उमेरमा निधन

जेन गुडाल इन्स्टिच्युटकी संस्थापक एवं राष्ट्रसंघकी शान्ति दूत तथा विश्वप्रसिद्ध एथोलोजिस्ट, संरक्षणवादी र मानवतावादी व्यक्तित्व जेन गुडालको ९१ वर्षको उमेरमा निधन भएको छ । जेन गुडाल इन्स्टिच्युटले उनको मृत्यु भएको पुष्टि गरेको छ । “उनी निद्रामा शान्तिपूर्वक प्रस्थान गरिन्”, विज्ञप्तिमा भनिएको छ। “आज, राष्ट्रसंघ परिवार डा. जेन गुडालको निधनमा शोक मनाइरहेको छ। वैज्ञानिक, संरक्षणवादी र…