१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रास्वपा-बालेन-कुलमानको एकतालक्षित ओलीको टिप्पणी : ‘विध्वंसलाई वैधता दिन खोजिँदैछ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिको पुनरागमन स्पष्ट देखिन थालेपछि विध्वंस र अराजकताका पक्षधरहरू एकजुट हुन थालेको टिप्पणी गरेका छन् । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ नेतृत्वको…