४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

चोलेन्द्रमाथिको महाभियोग सकारात्मक : सर्वोच्च बार (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रुपमा लिएको जनाएको छ । आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । 'प्रतिनिधि सभाका ९८ जना माननीय…