१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

जोरबिजोरले सार्वजनिक यातायातमा झनै भिड

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड कम गर्न भन्दै उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू…