१६ चैत्र २०८२, सोमबार | March 30, 2026

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ । कोतघरमा तोपसहितको हातहतियार राखेर सङ्ग्रहालयका रूपमा विकास गरिएको हो । नेपाली सेनाले सङ्ग्रहालय निर्माणका लागि ऐतिहासिक हातहतियारहरू सहयोग गरेको छ । नेपाली सेनाको नयाँ सवुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार छ पाउण्डको तोप एक थान,…