१६ चैत्र २०८२, सोमबार | March 31, 2026

फागुनबाट १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै, को को हुँदैछन् बिदा ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिने भएपछि रिक्त सदस्यका लागि आयोगले चुनाव गराउन लागेको हो । १९ मध्ये एक सांसद भने राष्ट्रपतिले मनोनित गर्ने ज्यवस्था रहेको छ । आगामी फागनु २० गतेदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका…