२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र मोटरसाइकल चोरीका घटनामा संलग्न आरोपित कर्मा तामाङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार राति प्रहरी कारबाहीका क्रममा गोली लागेपछि तामाङलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ परेका तामाङ सिक्री लुटपाट तथा मोटरसाइकल चोरीका घटनामा संलग्न रहेका…