२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा सामाजिक एकता बलियो बनाउने उद्देश्यका साथ बुटवलमा फुटसल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन र फुलबारी गाइजको आयोजनामा चौथौ संस्करणको फुलबारी गाइज फुटसल प्रतियोगिता हुने भएको हो । बुटवल–सुख्खानगरस्थित एड्रिक फुटसलमा साउन २९, ३० र ३१ गते हुने प्रतियोगिताको तयारी…