६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पूर्वप्रेमिकाको हत्या गरेको अभियोगमा कोहलपुरबाट रामसिंह थारु पक्राउ

कोहलपुर । बाँकेको कोहलपुरबाट पूर्वप्रेमीकाको घाँटी थिचेर हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई आफ्नै पूर्वप्रेमीकाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार बैजनाथ गाउँपालिका ५ मा बारबर्दिया नगरपालिका–९ बनगाइकी २७ वर्षीया उर्मिला चौधरीको शव फेला परेको थियो । मृतक उर्मिला रामसिंहको…