२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले दुईजनाको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले बालकुमारी घटना र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको छानबिन समितिको प्रतिवेदनको राय सुझाव कार्यान्वयनका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यसअघि मन्त्री…