१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण फुटसल प्रतियोगिता

बुटवल । स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा मुख्य प्रायोजन गरेको दोस्रो राधाकृष्ण खुला नकआउट फुटसल प्रतियोगिता २०८२, बुटवलमा शुरु भएको छ । राधाकृष्ण युवा क्लब, बुटवल-६ ले आयोजना गरेको प्रतियोगितामा बुटवलका युवा व्यवसायी तथा समाजेशेवी बसन्त ज्ञवालीले आफ्ना हजुरबुवाको स्मृतिमा मुख्य प्रायोजन गरेका हुन । तिलोत्तमानगरस्थित लुम्बिनी फुटसल एरिनामा प्रतियोगिताको एक समारोहका बिच प्रमुख अतिथि…