५ मंसिर २०८३, शनिबार | November 21, 2026

जेठ २३ र २४ गते बुटवलमा लुम्बिनी प्रदेशस्तरीय श्रमाधान रोजगार मेला हुने

बुटवल । बुटवलमा लुम्बिनी प्रदेशस्तरीय श्रमाधान रोजगार मेला हुने भएको छ ।​​​ दीर्घकालीन रूपमा वैदेशिक रोजगार अन्त्य गर्ने र बेरोजगार युवालाई रोजगारमा जोड्ने उद्देश्यसहित यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको हो । संघ, प्रदेश सरकार र स्थानीय बुटवल उपमहानगरपालिकाले संयुक्त रूपमा आयोजना गरिएको…