१० पुस २०८२, बिहिबार | December 25, 2025

जेनजी आन्दोलनमा भागेका पूर्वमन्त्री टोपबहादुर रायमाझी सुन्धरा कारागार फर्किए

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट फरार भएका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ सुन्धरा कारागार फर्किएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफैँ कारागार पुगेको सुन्धरा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए । उनका अनुसार सोही प्रकरणमा कारागारमा रहेका पूर्वगृह सचिव टेकनारायण पाण्डे भने अहिलेसम्म नफर्किएको…